राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ

0
काठमाडौं - ‘हनी ट्राप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्। आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अपराह्न कुलेश्वरबाटै पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यले इलेक्ट्रिक सामान मर्मत गर्ने एक व्यक्तिलाई ‘हनी ट्रयाप’मा पारेकी...

नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – प्रमुख शाह 

0
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना भएको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख बालेन्द्र शाह (बालेन) ले, नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताउनुभयो । ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ ।’ उहाँले भन्नुभयो, ‘महत्वपूर्ण...

पति वा प्रेमीको यी व्यवहारबाट थाहा पाउनुहोस्, उसले माया गर्छ कि धोका दिदैछ ?

0
पती-पत्नी वा प्रेमीप्रेमीका को सम्बन्धमा उतार-चढाव आइरहन्छ । सानोतिनो झै-झगडा, मनमुटाव हुनु सामन्य नै हो । यद्यपी पति वा प्रेमीको व्यवहार अचानक बद्लयो भने त्यसले राम्रो संकेत गर्दैन । पति वा प्रेमीको व्यवहार र शारीरिक हाउभाउबाट पनि तपाईले थाहा पाउनुहुन्छ, उसको मनोदसा कस्तो छ ? पति वा प्रेमीले देखाउने हाउभाउबाट उसले आफुलाई कति माया गर्छ भन्ने कुराको पनि भेउ...

तस्करीको आशंकामा बाराबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

0
काठमाडौं - तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। सोमबार राति साढे ११ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। करिब २९ लाख ४८ हजार ९५३ रुपैयाँ बराबरको सामानको स्रोत खुलाउन...

विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम, हुने छैन पैसाको कमी

0
भनिन्छ, दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ । दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ। विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ। आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा...

उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी

0
उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहान राति चोरी भएको हो। सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार सटरको ताला फुटाएर विभिन्न ब्रान्डका मोइबाल तथा नगद चोरी भएको हो। ‘बिहान राति १२ देखि १ बजेको समयमा...

तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा

0
काठमाडौं - काठमाडौंबाट सात जना गुन्डा पक्राउ परेका छन्। केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा प्रहरीले गुन्डाहरू पक्राउ गरेको हो। बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं-२६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६...

लगातार पैसा जाने मात्र काम भैरहेको छ ? यी हुन् पैसा जान रोक्ने ५ अचूक उपाय !

0
हरेक मान्छेहरु आफू र आफ्ना परिवारको उज्जवल भविष्यको लागि जीवनमा धेरै संघर्ष गर्ने गर्छन। यसरी कडा परिश्रम गर्ने मध्य केहीले आफ्ना हरेक इच्छा चाहना पूरा गर्न सक्छन भने केही असफल हुने गर्छन। आफ्नो कडा मेहेनतको वावजुद घरि-घरि असफल हुँदा उनीहरु निराश र चिन्तित हुने गरेको देख्न सकिन्छ। उनीहरु आफूले दुख र पसिनाको फल स्वोरुप आर्जन गरेको धन संचय गर्न...

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

0
कञ्चनपुर, १० माघः पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको हो । कारको चालकको सिटको पछाडीको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।...

स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते

0
काठमाडौं - स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका१४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो। वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो। दुर्घटनामा वालिङ नगरपालिका-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ की...