Home खेलकुद

खेलकुद

दमौली (तनहुँ), १३ माघः देवघाटमा निर्माणाधीन मातापिता आश्रमका लागि काठमाडौको गोकर्णेश्वर नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । देवघाट गाउँपालिका–५ मा निर्माणाधीन मातापिता आश्रमका लागि नगरपालिकाले आज उक्त रकमको चेक हस्तान्तरण गरेको हो । उक्त नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आज देवघाटमा जारी महोत्सवमा उपस्थित भइ महोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख...
३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल...
२९ कात्तिक, काठमाडौं । पोर्चुगललाई स्तब्ध पार्दै सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोटअन्तर्गत आइतबार राति भएको समूह ए को खेलमा सर्बियाले पोर्चुगलमाथि २-१ गोल को पुनरागमन जित हात पार्‍यो । घरेलु मैदानमा पोर्चुगलले रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । सर्बियाका लागि ३३ औं मिनेटमा डुसान टाडिकले...
काठमाडौं, २२ माघ । महिला त्रिकोणात्मक अन्तार्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बेहोरेको छ । हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ । मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्यान्डविरुद्ध पाँच रनको हार बेहोरेको हो । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा आठ विकेट गुमाउँदै...
काठमाडौं, २५ माघ । अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ । साथै, ७ विकेटले नेपाललाइ हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ । त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई २ अंकले पछि पादै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल भयो । नेपाल भने...
काठमाडौं । साविक विजेता फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाखस्तानलाई ८-० ले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्सलाई फराकिलाे जित दिलाउन किलियन एमबाप्पेले ४ गोल गरे । यस्तै करिम बेन्जामाले दुई तथा एन्टाेनी ग्रीजमन र एड्रिएन र्याबिओटले एक-एक गाेल गरे । यस जितपछि समूह ‘डी’ मा...
२०७६ को मंसिरमा नेपालले फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्दै थियो। खेल घरेलु मैदानमा हुने तय भए पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको दशरथ रंगशाला पूर्णरूपमा पुन:निर्माण भइसकेको थिएन। जसका कारण नेपालको ‘होम म्याच’ भुटानमा हुने भएको थियो।  भुटान जानुअघि राष्ट्रिय टिममा हलचल मच्चियो। चार खेलाडी राष्ट्रिय टिमबाट हटाइए।  नियमविपरित एन्फा होस्टलबाट 'नाइट क्लब'मा गएको भन्दै फरवार्ड...
काठमाडौँ । एन्फा यू–१६ लिगमा नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबमाथि फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबलाई ८–० गोलअन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमै समिर कुमारले गोल गर्दै पुलिस क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको छैटौँ मिनेटमा समिर राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेका...
काठमाडौं । आइसीसी यू-१९ महिला टी२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध पहिले बलिङ गर्दैछ । बांगीस्थित युएसडी-युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ । नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको...
काठमाडौँ । मलेसियामा जारी यू–१९ महिला विश्वकप टी २० विश्वकपमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । पहिलोपटक विश्वकप खेलेको नेपाल जितविहीन हुँदै घर फर्किएको छ । समूह डी मा रहेको नेपाल बुधबार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनायो...