सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने धारणा राखेका छन्।
शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने...
केन्द्रीय कमिटी बैठकअघि अध्यक्ष ओलीले आफ्नै निवासमा किन बोलाए छुट्टै बैठक ?
दसौँ महाधिवेशनपछि नेकपा एमाले को पहिलो सचिवालय बैठक आज बस्दै छ। चितवनमा भएको दसौँ महाधिवेशनपछि यो पहलिो बैठक हो । एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ।
बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको...
गठबन्धन बनाउनै सकस, जोगाउनै मुश्किल
०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिवादमा उत्रिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालले सडक जानु अगाडि नै नेपाली कांग्रेसतिर सहकार्यको हात अघि बढाएका थिए । ५ पुसमै कांग्रेस...
जनयुद्दको प्रेरणा सयौं बर्षसम्म रहिरहनेछ: प्रचण्ड
काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् ।
३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका...
मन्त्रिमण्डल विस्तार : माओवादी र एकीकृत समाजवादीबाट यी नेताहरू भए मन्त्री
बाग्मती प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार थप ६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मंगलबार सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी...
लोकल ठर्रा’ पिएर ओलीको मिर्गौला फेल भयोः मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे छुद्र टिप्पणी गरेका छन्।
उनले एमाले अध्यक्ष ओलीको मिर्गौला लोकल ठर्रा (स्थानीयस्तरमा उत्पादित कोदोको रक्सी) पिएर फेल भएको भन्दै छुद्र टिप्पणी गरेका हुन्।
नेकपा...
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।
आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।
उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा...
प्रधानमन्त्री ओलीले भने– संसद्मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुन्छन्
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद्मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुने बताएका छन् । माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफ दिँदै सरकारलाई आवश्यक परेका बेला अध्यादेश ल्याउने अधिकार रहेको भन्दै आफ्नो...
नेपाली कांग्रेसभित्रको अन्तर संघर्ष र अबको बाटो
नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन्।
नरेश विष्ट
नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ। यहाँका संस्थागत...
असोज बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति
३० कात्तिक, काठमाडौं । गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी–पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...











