खोटाङमा बाँस नभएको गाउँ सायदै कुनै होला । घरको डिल, कान्ला, खोलाखोल्सी, वनपाखा र बस्तीको वरिपरि कतै न कतै बाँसका झ्याङ भेटिन्छन् । नेपालका विभिन्न भू–भागमा भूगोल, वातावरण, माटो र हावापानी अनुसार फरक-फरक प्रजातिका बाँस पाइन्छन् । तराईको समथर भू–भागदेखि पहाडका भिराला पाखा हुँदै हि
Himalaya Times
बाँसको झ्याङमा खोटाङको भविष्य ◾ थप सामग्री : https://ehimalayatimes.com/2026/09/483071/